दफा ११ग
चक्लाबन्दी वा एकिकृत विकास गर्न नाप जाँच गर्न सक्ने

नेपाल सरकारले कुनै निजी,सार्वजनिक वा सामुदायिक जग्गाको चक्लाबन्दी वा एकिकृत विकास गर्नको लागि नाप जाँच गराउन सक्नेछ ।